उपराष्ट्रपतिको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी लिनुभएको छ । विगत चार दिनदेखि रिंगटा लाग्ने, बान्ता आउने, ज्वरो आउने समस्या रहेको र निवासमै उपचार गर्दा समस्या कम नभएपछि आइतबार राति उपराष्ट्रपति पुनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । प्रधानमन्त्री दाहाल आज अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाका … Continue reading उपराष्ट्रपतिको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा